प्रकाश अधिकारी/सुर्खेत — नेपाली चलचित्रको प्रवद्र्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । “घूमौं कर्णाली, हेरौं कर्णाली” भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले कर्णाली क्षेत्रलाई चलचित्र र पर्यटनको केन्द्रबिन्दुका रूपमा

सुर्खेत– यदि लक्ष्यअनुसार काम अघि बढेको भए दुई वर्षअघि नै भेरीको पानी बबईमा खसिसकेको हुन्थ्यो । बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ पुगिसकेको हुन्थ्यो । ४६.८ मेगावाट विद्युत् उत्पादनले राष्ट्रिय ग्रिडमा योगदान दिइसक्थ्यो । तर पछिल्ला ठेक्कामा

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालय (एमयू) र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ सम्बन्धी आपसी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले विहीबार एक समारोहका बीच

रुपनी जिएम/ रासस- सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन्। कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो। चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र

सुर्खेत– सुदूरपश्चिम र कर्णाली प्रदेशका गल्लीदेखि उकाली–ओरालीसम्म एउटा रंगमञ्चीय प्रस्तुतिले दर्शकबाट अनपेक्षित प्रशंसा बटुल्यो । काठमाडौं टेकुस्थित ‘कथा घेरा’ नाट्य समूहले चैत ११ देखि ३० गतेसम्म १३ स्थानमा प्रस्तुत गरेको सडक नाटक ‘बाटैबाटो’ को मुख्य थिम थियो–लैंगिक समानता र महिला